मिलन र बिछोडको बाटो हो जीन्दगी !!













मिलन र बिछोडको बाटो हो जीन्दगी !
फाइदा मात्र कहाँ छ र घाटो हो जीन्दगी !!


सम्भाल्न खोज्छु धेरै यादहरु पाइलापिच्छे,
शिश महलझैँ सपनाहरु माटो हो जीन्दगी !! 


सफलताको आशा अनि चिन्ता  बिपनाको,
जीवन संगै मृत्युको पाटो हो जीन्दगी !!


जलाएर मनको पिडा खरानी कहाँ भा छ र,                
सुख र दुख को दोबाटो हो जीन्दगी !!
   


Thanks,
Sk54


No comments:

Post a Comment

Featured Post

Use of Audio-Visual Materials in Teaching and Learning: Meaning, Importance, Types and Applications

Audio-visual materials help teachers present lessons through sound, sight, or both . They are particularly useful in language t...