सार्वजनिक ऋण व्यवस्थापन अन्तर्गत वैदेशिक रोजगार बचतपत्र २०८७ मा लगानीको अवसर ।

 वैदेशिक रोजगारीमा रहनु हुनेहरूलाई लगानीको अवसर🔉
पसिनाका थोपा थोपा चुहाएर कमाएको केही रकम मात्रै यस्ता बचतपत्रहरूमा बचत गर्नु भयो भने पनि भविष्य सुरक्षित हुन्छ ।
साथै, सामाजिक सुरक्षा कोषको अवकाश बचत कोषमा समेत नियमित योगदान गर्न सकिन्छ। विदेशबाट वा नेपालमा रहेका परिवार मार्फत सजिलै रकम जम्मा गर्न सकिन्छ। त्यस्तो बचतमा कोषले ब्याज तथा प्रतिफल दिन्छ भने श्रम सम्झौता सकिएर नेपाल फर्किना साथ एकमुष्ट रकम निकाल्न पनि सकिन्छ।
सम्पुर्ण जानकारी तल दिइएको छ ।
Online फर्म भर्न सम्पर्क गर्नु होला ।
OR 

No comments:

Post a Comment